FAQs Complain Problems

वडा न‌ १

यस छथर जोरपाटी गाउँपालिका निर्माणका क्रममा साविकको हात्तिखर्क गा..वि.स को वडा नं. १ देखि ६ लाई वडा न‌ं. १ कायम गरिएको हो ।

क्षेत्रफलः १२.४६

जनसंख्याः ३६३२

धर्म अनुसारको जनसंख्या

हिन्दु
१९१०

बौद्ध
५११

क्रिश्चियन
८३

किरात
११२८

 

Population: 
३६३२
Ward Contact Number: 
9842046342