FAQs Complain Problems

समाचारः

प्रस्ताव आह्वान सम्बन्धी सूचना (कृषि तथा पशुपन्छी विकास तर्फ)

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आ.व. २०७८।७९ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि व्यवसाय प्रवर्द्धन कार्यविधि-२०७६ बमोजिमका शर्तहरु पालना गरी कार्यक्रम कार्यान्वयन गर्नका लागि प्रदेश नं १ अन्तर्गतका इच्छुक सहकारी संस्था/व्यवसायिक फर्म/ कम्पनी/ निजी उद्यमी/ व्यवसायीहरुले यो सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र तोकिएको ढाँचामा प्रस्ताव दर्ता गर्नु हुन आव्हान गरिन्छ ।

आर्थिक वर्ष: