समाचारः
घर जग्गा नामसारी सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
-
आवश्यक कागजातहरु:
घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन
निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि
जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद